ब्रेकिंग न्युज
टोपबहादुरबारे ओलीले भने- बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ, निर्दोषलाई फसाउन खोजे पार्टीले सहदैँन

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा

बादलका छोरा प्रतिकले भने- झुटो आरोपसहित मेरो नाम जोडियो, अनुसन्धान प्रक्रियालाई सघाउँछु

काठमाण्डु- पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिकले नक्कली भुटानी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदा र शक्तिको भएपनि नछु्टुन् : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै गएको बताएका छन्। बिहीबार थापाले ट्विट गर्दैँ नक्कली भुटानी शरणार्थी बनाएर लैजाने

एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

काठमाण्डु – पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं आउँदै गरेकाे अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याईदैछ

बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने गठबन्धनको निर्णय

काठमाण्डु- सत्तागठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठकमा बजेट र सिद्धान्तमा एकरुपता ल्याउन सरकारले