ब्रेकिंग न्युज
कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार

सुर्खेत – कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र)का प्रदेशसभा सदस्य

फाइल फोटो
राष्ट्रपतिको निर्वाचन हेरेर प्रचण्डलाई विश्वासको मत दिएको शेखर कोइरालाको खुलासा

काठमाण्डु- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै डा. कोइरालाले निर्वाचन अझै

नेपाल टी-२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ: सिआईबी

काठमाण्डु- हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

लुम्बिनीमा मन्त्रालय भागबण्डामै कुरा मिलेन, माओवादीभित्रै असन्तुष्टि

काठमाण्डु- लुम्बिनी प्रदेशमा बिहीबार मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भनिए पनि मन्त्रिपरिषदकाे भागबण्डा नमिलेपछि मुख्यमन्त्री लिला गिरीको मात्र शपथ हुने देखिएको छ । मुख्यमन्त्री एमालेले

घनश्याम भुसाललाई एकीकृत समाजवादीको स्वागत पत्र

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा प्रवेश गराउन औपचारिक पक्रिया थालेको छ । एकीकृत समाजवादीले नेता भुसाललाई पार्टीमा प्रवेश गराउन बुधबार अपरान्ह स्वागत पत्र पठाएको हो