नेपाल प्रहरीका १७ डीआईजीको काज सरुवा, को-कहाँ ? [सूची]


काठमाण्डु – नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् ।  यस्तै, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement