ब्रेकिंग न्युज
समानुपातिकतर्फ १० लाख मतगणनाः एमालेको अग्रता कायमै, काग्रेसको मत कति ?

काठमाण्डु- प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मतगणना हुँदा नेकपा एमालले सबै भन्दा बढी मत पाएको छ । जसअनुसार नेकपा एमालेले २ लाख ८४ हजार मतका साथ अग्रह स्थान बनाएको हो ।

२८ हजार भन्दा बढी मतान्तरले केपी ओली निर्वाचित

काठमाण्डु – झापा-५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन कार्यालयका अनुसार गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै

बागलुङ -२ बाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित

बाग्लुङ –  बागलुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलले २४ हजार ७७९ मत ल्याएर निर्वाचित भएका हुन् । पौडेलका

बर्दिया-२ मा रेशम चौधरीका बुवा लालवीर चौधरी निर्वाचित

काठमाण्डु – बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन्। माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् । चौधरीले २६ हजार

काठमाण्डु-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी

काठमाण्डु- काठमाण्डु क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । खनाल १४ हजार २०४ मतका साथ संसद प्रवेश गर्न सफल भएका हुन् । उनका प्रतिस्पर्धी