काठमाण्डु-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी


काठमाण्डु- काठमाण्डु क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । खनाल १४ हजार २०४ मतका साथ संसद प्रवेश गर्न सफल भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए । त्यस्तै सत्ता गठबन्धनका उम्मेवार नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement