ब्रेकिंग न्युज
योगेश भट्टराई ताप्लेजुङबाट निर्वाचित

काठमाण्डु – ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन्। बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २२६ मतान्तरले पराजित गर्दै भट्टराई लगातार

महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा

महोत्तरी – लोसपा अध्यक्ष महन्थ ठाकुरको विरासत संकटमा परेको छ । स्वतन्त्र उम्मेदवार रामआधार कापरले निरन्तर अग्रता लिँदै ठाकुरलाई पछाडि पारेपछि ठाकुरका बारे विभिन्न अडकलबाजी सुरु हुन थालेकाे छ ।

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल नै निर्वाचित

काठमाण्डु- कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका प्यानल नै विजयी भएको छ । जसअनुसार प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजय भएका हुन्

प्रतिनिधिसभातर्फ माओवादीले खोल्यो खाता, राजन दाहाल निर्वाचित

काठमाण्डु- नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल विजयी भएका छन्। दाहालले २७ हजार

देउवाको यो जित अन्तिम, पाँच वर्षपछि डडेल्धुरा हाँक्ने जिम्मा मेरै होः सागर ढकाल

काठमाण्डु- चर्चामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनावमा पराजित भएका छन् । ढकाल प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका हुन् । प्रतिनिधिसभातर्फ देउवाले २५ हजार ५ सय