ब्रेकिंग न्युज
पूर्वी रुकुमको प्रदेश ‘क’ मा माओवादीका बागी निर्वाचित

काठमाण्डु- रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार निर्वाचित भएका छन् । रुकुम प्रदेश सभा क्षेत्र ‘क’मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै बागी उम्मेदवार सुरुल पुन

उदयपुर -२ बाट नेकपा एसका खतिवडालाई पराजित गर्दै एमालेका रायमाझी निर्वाचित

उदयपुर-  उदयपुर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै रायमाझी निर्वाचित भएका हुन् । रायमाझीले १५ हजार

रूपन्देही-२ मा विष्णु पौडेलले लिए अग्रता

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ मा पहिलो पटक अग्रता लिएका छन् । मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता लिएका हुन्

पर्सा-२ (१) बाट कांग्रेसका श्याम पटेल विजयी

काठमाण्डु – पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक

१२ भन्दा बढी मतगणना हुँदा प्रचण्डको अग्रता कायमै, कसले कति पाए ?

काठमाण्डु – गोरखा क्षेत्र नम्बर २ मा मतगणना जारी छ । अहिलेसम्मको गणनाअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् । १२ हजार ६१५ मतगणना हुँदा उनले