ब्रेकिंग न्युज
काठमाण्डु-५ मा २८२६ मतले पछाडि परे ईश्वर पोखरेल

काठमाण्डु – काठमाण्डु-५ मा अहिलेसम्म २८ हजार ७३ मतगणना भएको छ । यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेकोमा निर्वाचनमा ४५ हजार नौ सय ९७ मत खसेको थियो

डडेल्धुरामा १९ हजार भन्दा बढी मतगणना, कसले कति पाए ?

काठमाण्डु- डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन् । हालसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ हजार ५९६ मतगणना हुँदा देउवाले ९ हजार ७७३ मत ल्याएका हुन् । यस

राप्रपा समानुपातिकको मतले राष्ट्रिय पार्टी बन्ने पक्का

काठमाण्डु – प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ । २०७४ को निर्वाचनमा राप्रपाले एक

काठमाण्डु-४ मा गगन थापा अत्यधिक मतले विजयी

काठमाण्डु- काठमाण्डु ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा निर्वाचित भएका छन् । थापाले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गर्दै संसद प्रवेश गरेका हुन् । प्राप्त विवरण अनुसार थापाले २१

झापा-५ मा ओलीको अग्रता कायमै, अधिकारीको मत कति ?

काठमाण्डु- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र स्थानमा छन् । उनका