झापा-५ मा ओलीको अग्रता कायमै, अधिकारीको मत कति ?


काठमाण्डु- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ ।

पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र स्थानमा छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मत पाएका छन् । ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement