ब्रेकिंग न्युज
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कहाँ कसले जिते (सूचीसहित)

काठमाण्डु – प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सोमवार बिहान दोलखामा नेकपा माओवादी केन्द्र विजयी भएसँगै मतगणना सकिएको हो । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन

चुनावसँगै एमालेसँगको सहकार्य पनि सकियोः उपेन्द्र यादव

काठमाण्डु- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेल निर्वाचनसम्म मात्र रहेको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष यादवले निर्वाचन सकिएसँगै एमालेसँगको तालमेल सकिएको बताएका हुन्। उनले

सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हुन्छ : देव गुरुङ

काठमाण्डु – नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले सरकार गठनको विषयमा गठबन्धन

प्रदेश १ मा एमाले बन्यो ठुलो दल, सरकार बनाउन ७ सिटकाे आवश्यक

काठमाण्डु- प्रदेश १ मा नेकपा एमाले सबै भन्दा ठुलो दल बनेको छ । प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ सबै भन्दा बढी सिट जित्दै नेकपा एमाले ठुलो दल बनेको

कम्युनिस्टविनै बहुमतको सरकार बन्ने सम्भावना, यस्तो छ अंकगणित

काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि