डडेल्धुरामा १९ हजार भन्दा बढी मतगणना, कसले कति पाए ?


काठमाण्डु- डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन् । हालसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ हजार ५९६ मतगणना हुँदा देउवाले ९ हजार ७७३ मत ल्याएका हुन् ।

यस क्षेत्रमा दोस्रोमा स्वतन्त्र उम्मेदवार सागर ढकाल रहेका छन् । ढकालले ५ हजार १९३ ल्याएका छन् । त्यस्तै कांग्रेस विपीका कर्ण मल्ले २ हजार ६९४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement