१२ भन्दा बढी मतगणना हुँदा प्रचण्डको अग्रता कायमै, कसले कति पाए ?


काठमाण्डु – गोरखा क्षेत्र नम्बर २ मा मतगणना जारी छ । अहिलेसम्मको गणनाअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् ।

१२ हजार ६१५ मतगणना हुँदा उनले ७ हजार २७८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मत पाएका छन् ।

एमाले उमेदवार अब्दुस मियाँ भने १ हजार ६९८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement