पर्सा-२ (१) बाट कांग्रेसका श्याम पटेल विजयी


काठमाण्डु – पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् ।

पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

उनले १३ हजार सात सय ८४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार एक सय १७ मत प्राप्त गरे

प्रतिक्रिया दिनुहोस
Advertisement