१८ हजार मतान्तरले उपेन्द्र यादवलाई हराउँदै सीके राउत विजयी


काठमाण्डु- सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित भएका छन् ।

यस क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याएर पराजित भए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement