पत्रपत्रिका
श्रीमतीलाई भान्से राखेर तलब खुवाएका उपमेयरले फिर्ता गरे ९६ हजार

ताप्लेजुङ्ग – ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आएको तलब एकमुष्ट फिर्ता गरेका छन् । उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टराईलाई भान्से नियुक्त गरेर

नेपाल-भारत चल्ने पानीजहाजको टर्मिनल नवरपरासीमा राख्न सकिने

काठमाडौं – नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग

कर तिदैनन् विदेशस्थित नियोगका कर्मचारी, पहुँचवालालाई मन्त्रिपरिषदबाटै छुट

काठमाडौं – परराष्ट्र मन्त्रलाय र अन्य मन्त्रालयबाट विदेशस्थित नेपाली नियोगका कर्मचारीले १० वर्षदेखि सरकारलाई कर नबुझाएको पाइएको छ। कर नतिर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा आधिकांश कर्मचारी वर्षेनि पुरस्कृत हुने सूचीमा छन्।

२७ हजार अस्थायी शिक्षकका लागि १० अर्ब

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकाश दिन करिब १० अर्ब रुपैयाँ माग गरेको छ। शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिइएका तीन तहका

स्थानीय तहका कैयौँ पदाधिकारीको ध्यान सेवामा होइन, सुविधामा

काठमाडौं – धादिङको रुबीभ्याली गाउँपालिकाको गत वर्षको आन्तरिक आय ४ लाख ७८ हजार थियो । तर, गाउँपालिकाको बैंक खातामा भने ३ लाख ६० हजार मात्र दाखिला भयो । बाँकी रकम