पत्रपत्रिका
तरार्इ-पहाड जोड्दै छठ, मुस्लिमको पनि प्रिय पर्व

काठमाडौं – श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरका छठ पर्वको दोस्रो दिन सोमबार बेलुकी देखि व्रतालुहरूले निर्जल व्रत सुरु गरेका छन् । कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवतरुपमा

मानव अधिकार उल्लंघनकर्ताको कालो सूची बनाएर नाम सार्वजनिक गर्न आयोग असफल

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ताको कालो सूची बनाएर नाम सार्वजनिक गर्ने तयारी गरिरहेको बताउँदै आए पनि अहिलेसम्म कुनै त्यस्तो सूची बनाउन सकेको छैन। आयोग पदाधिकारीले लिखित

नेकपामा जन्मियो नयां धार, माधव नेपाल र नारायणकाजी बने नेता

काठमाडौं – तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म

दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ कमिसन

काठमाडौं – मलेसिया जाने कामदारको भिसा हात पार्न वैदेशिक रोजगार व्यवसायीले विदेशी मुलुकस्थित दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ कमिसन बुझाउने गरेका छन् । मलेसिया र नेपालबीच भएको श्रम समझदारी

तिहारमा ६३ करोडका सामान विदेशबाट, सबैभन्दा बढी भारतको

काठमाडौं – तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरका सामग्री भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भाइटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस, काजु, सुन्तला र केरालगायत