समाज
आज विजयादशमी : टिकाको उत्तम साइत ९:५१ मा

काठमाडौँ – आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ – हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा आज बिहिबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ । तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका

आज महानवमी देशभर हर्षोल्लासका साथ मनाइदै

काठमाडौ – आज (बिहिबार) देशभर नेपालीहरुले महान चाड बडादशैंको महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आरधना गरी मनाईदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता भवानीको आवाहान गरी

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन

काभ्रेपलाञ्चोक– राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन बुधबार बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरकी छन् । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५

आज आठौँ दिन महाष्टमी,महागौरी देवीको आराधना,मध्यरातमा कालरात्रि गरिँदै

काठमाडौं – नवरात्रीको आठौँ दिन आज महाअष्टमी पर्व शक्तिस्वरुपा महाकालीको पूजाआजा गरी मनाइँदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्री गर्ने चलन रहेको छ ।