काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफल भएपछि शिक्षण अस्पतालमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले खुसीयाली मनाउँदै दीप प्रज्वलन गरेको छ ।
प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण पछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । दीप प्रज्वलनमा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।




प्रतिक्रिया