काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा असिनापानी परेको छ । साथै विभागले प्रि मनसुन पनि सुरु भएको जनाएको छ ।
काठमाडौं उपत्यकामा लगायत देशका अधिकांश पहाडी भेगमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा साँझसम्म नै वर्षा हुनेछ ।




प्रतिक्रिया