डिशहोमले विश्वचर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै

डिशहोमले विश्वचर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्व भरिका युवा पुस्तामाझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ ।

नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले KWorld सुरु गर्दैछ ।.K-Pop, My Little baby, Richman, King in the love, Melting heart आदि जस्ताचर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ माप्रशारण हुनेछ ।

यो च्यानल प्लसप्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागीउपलव्ध गराईएको छ साथै DIshHome GO (OTT) App मा पनि यो च्यानल हेर्न सकिनेछ ।

नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै } Exclusive च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदानगर्ने विश्वास कम्पनीले लिएको छ ।