दाहाल फिजीका लागि गैरआवासीय राजदूत नियुक्त

दाहाल फिजीका लागि गैरआवासीय राजदूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महेशराज दाहाल फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूत दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ ।