भारतीय सिमामा रहेका नेपालीको समस्या सरकारले बुझेको छः प्रधानमन्त्री ओली

भारतीय सिमामा रहेका नेपालीको समस्या सरकारले बुझेको छः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन सुरु गरेका छन् । उनले नेपाल पनि अहिले कोरोनाविरुद्धको लडाइँमा होमिएको उल्लेख गर्दै अहिलेको पुस्ताले भोगेको गम्भीर चुनौती भएको बताए ।

उनले नेपाल पनि उच्च जोखिममा भएकाले लकडाउनको समय थपिएको बताए । प्रधानमन्त्री ओलीले भारतीय सिमामा रोकिएर बसेका नेपालीहरुको समस्या सरकारले बुझेको बताए ।