मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स बैठक सुरु

मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत कोरोना (कोभिड -१९) रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा शनिवार छलफल गरेका हुन् ।

छलफलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुक्त ढकाल र अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडा सहभागी रहनुभएको छ । रहेका छन् ।