कैलाली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा रकम जम्मा गरेको छ ।
नेकपा संसदीय दलले प्रदेश सरकारको कोरोना कोषमा प्रमुख सचेतक, सचेतक, सभापति र सांसदहरुको १५ दिनको पारिश्रमिक कोषको खातामा जम्मा गरेको हो ।
प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारले खोलेको कोरोना कोषमा १५ दिनको पारिश्रमिकवापत ८,४९,७५० रुपैयाँ रकम जम्मा गरेको जानकारी दिए ।





प्रतिक्रिया