काठमाडौं – काठमाडौंमा दुई जना नर्सलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका उनीहरुको ¥यापिड टेष्ट (आरडिटी) परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
उनीहरुलाई पिसिआर परीक्षण गरिने भएको छ । उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ ।




प्रतिक्रिया