काठमाडौं – कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४८पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । नयां थप भएकाहरुमा ८ जना कपिलवस्तुबाट, १३ जना सर्लाही, १ जना वारा, १ जना काठमाडौं, ८ जना रुपन्देही र १ जना चितवनका रहेका छन् ।





प्रतिक्रिया