राष्ट्रसेवक कर्मचारीलाई देश दर्शन कार्यक्रम सञ्चालन

राष्ट्रसेवक कर्मचारीलाई देश दर्शन कार्यक्रम सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले राष्ट्रसेवक कर्मचारीलाई देश दर्शन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नका लागि निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमण जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सञ्चालन गर्ने बताए ।