काठमाडौं – नेपाल प्रहरीका ६ जना डिएसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयलले विहिवार ६ जना डिएसपीहरुको सरुवा भएको हो । जसअनुसार महाराजगञ्ज बृत्तमा रोशन खड्का, बानेश्वरमा दक्ष बस्नेत, बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्दको सरूवा भएको छ ।
त्यसैगरी स्वयम्भुमा नारायण भट्ट र गौशाला बृत्तमा जितेन्द्र बस्नेतको सरुवा भएको छ ।




प्रतिक्रिया