रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन

रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै २५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्‍पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन गरेको जानकारी दिए ।

सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।