गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना संक्रमित,संक्रमितको संख्या ११३ पुग्यो

गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना संक्रमित,संक्रमितको संख्या ११३ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशमा स्याङ्जामा १४ जना, बाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी पूर्वमा चार जनामा कोरोना संक्रमण देखिएको हो  संक्रमण पुष्टि हुनेमा सबै २० देखि ४६ वर्षका पुरुष रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ ।