काठमाडौं – मुस्ताङका एक जना कोरोना संक्रमित बृद्ध डिस्चार्ज भएका छन् । मुस्ताङका ८३ बर्षीय पहिलो कोरोना संक्रमित आज निको भई घर फर्किएको स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टिकाराम भण्डारीले दिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया