सेनाका महासेनानी र प्रमुख सेनानीको पदस्थापन

सेनाका महासेनानी र प्रमुख सेनानीको पदस्थापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाली सेनाका महासेनानी र प्रमुख सेनानीको पदस्थापन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले प्राड महासेनानी जीवनप्रसाद दाहाल तथा प्राड प्रमुख सेनानी ओमबहादुर भट्टको बढुवागरी पदस्थापन र प्राड सहायक रथी राजेश्वर भट्टराईको सरुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले नेपाली सेनाका प्रमुख सेनानी दिवसराज रेग्मीससहित चार जना प्रमुख सेनानीहरुको बढुवा गर्ने निर्णय गरेको छ ।