देउवाले गरे केन्द्रीय महिला विभागमा एक सचिवसहित ३७ जना मनोनित (नामसहित)

देउवाले गरे केन्द्रीय महिला विभागमा एक सचिवसहित ३७ जना मनोनित (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले महलिा विभागका सदस्य मनोनित गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला विभागमा एक जना सचिव र सदस्यहरू मनोनित गरेका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई सोमबार मनोनित गरेका हुन् ।

विभाग प्रमुखमा ईश्वरी न्यौपानेलाई यसअघि नै मनोनित गरिएको थियो । उनी केन्द्रीय सदस्य हुन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले सुनसरीकी लक्ष्मी खतिवडालाई सचिव र विभिन्न जिल्लाका ३७ जनालाई सदस्य मनोनित गरेका हुन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले १४ औं महाधिवेशन तयारी गर्नुपर्ने बेला विभाग गठनमा सभापति देउवाले ध्यान दिएर महाधिवेशन प्रभावित गर्न खोजेको आरोप लगाउने गरेका छन् ।

कुन प्रदेशमा को ?

३८ सावित्री गुरुङ्ग सदस्य पाँचथर प्रदेश नं १

ममता तामाङ्ग सदस्य सुनसरी प्रदेश नं १
पार्वती यादव सदस्य मोरङ्ग प्रदेश नं १
लक्ष्मी खतिवडा सचिव सुनसरी प्रदेश नं १
नगिना यादव सदस्य महोत्तरी प्रदेश नं २
दुर्गादेवी महतो सदस्य पर्सा प्रदेश नं २
पुष्षलता लामा सदस्य धनुषा प्रदेश नं २
यशोदा चालिसे सदस्य सर्लाही प्रदेश नं २
शुशिला यादव सदस्य सप्तरी प्रदेश नं २
अनार बस्नेत सदस्य काठमाण्डु प्रदेश नं ३
ईन्दिरा कोईराला सदस्य काठमाण्डु प्रदेश नं ३
कृष्णकुमारी बस्नेत सदस्य काठमाण्डु प्रदेश नं ३

ठाकुर कुमारी पौडेल सदस्य चितवन प्रदेश नं ३
प्रेमकुमारी तामाङ्ग सदस्य चितवन प्रदेश नं ३
शकुन्तला त्रिपाठी सदस्य रामेछाप प्रदेश नं ३
शर्मिला श्रेष्ठ सदस्य मकवानपुर प्रदेश नं ३
लालीमाया तामाङ्ग सदस्य नुवाकोट प्रदेश नं ३

अम्विका न्यौपाने सदस्य गोरखा प्रदेश नं ४
खगेश्वरी भण्डारी सदस्य स्याङ्गजा प्रदेश नं ४

रेखा गुरुङ्ग सदस्य पर्वत प्रदेश नं ४
शारदा पौडेल सदस्य कास्की प्रदेश नं ४
८ खगेश्वरी शर्मा सदस्य बागलुङ्ग प्रदेश नं ४

जन्नतुन निशा धुनियाँ सदस्य रुपन्देही प्रदेश नं ५
टिका कुमारी बुढा थापा मगर सदस्य रोल्पा प्रदेश नं ५
गुणलक्ष्मी ज्ञवाली सदस्य कपिलवस्तु प्रदेश नं ५
धनलक्ष्मी श्रेष्ठ सदस्य प्युठान प्रदेश नं ५
मनोरमा शेरचन सदस्य रुपन्देही प्रदेश नं ५
शुशिला थापा सदस्य दाङ्ग प्रदेश नं ५
संगिता चौधरी सदस्य बाँके प्रदेश नं ५
धनसिला मल्ल सदस्य मुगु प्रदेश नं ६
खगेश्वरा आचार्य सदस्य सुर्खेत प्रदेश नं ६
रमादेवी न्यौपाने सदस्य डोल्पा प्रदेश नं ६
निर्मला खड्का सदस्य दैलेख प्रदेश नं ६
नारुदेवी ओझा सदस्य डडेल्धुरा प्रदेश नं ७
राधिका सिंह सदस्य बाजुरा प्रदेश नं ७
रिता चौधरी सदस्य कैलाली प्रदेश नं ७
कल्पना केसी सदस्य कञ्चनपुर प्रदेश नं ७
ललिता सुनार सदस्य कैलाली प्रदेश नं ७