राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा पूर्वकप्तान विकास मल्ल नियुक्त

राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा पूर्वकप्तान विकास मल्ल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खेलकुद जगतमा एकछत्र राज गरेका विकास मल्ल नेपाली राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को टेक्निकल कमिटीले मल्ललाई फिफा विश्वकप २०२२ एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तगत घरेलु मैदानमा हुने खेलका लागि टिमको गोलकिपर प्रशिक्षकमा मंगलबार नियुक्त गरेको हो ।

सन् २००५ देखि १३ सम्म राष्ट्रिय टिममा रहेका मल्ल नेपाल आर्मी क्लबका पूर्वकप्तान एवं गोलकिपर समेत हुन् ।