काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा २०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो काठमाण्डुमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित फेला परेको जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।




प्रतिक्रिया