हुम्ला – हुम्लाको सिमकोटमा प्रदेश लेखा नियन्त्रण कार्यालयको जिल्ला शाखा स्थापना भएको छ । जिल्ला कृषि विकास कार्यालयको भवनमा बुधबार शाखा कार्यालय स्थापना भएको हो ।
शाखा कार्यालयको प्रमुखमा रामदत्त पाण्डे रहेका छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र प्रमुख पाण्डेले प्रदेश सरकार मार्फत आउने योजनाको भुक्तानी तथा अन्य काम प्रभावकारी हुने विश्वास व्यक्त गरे




प्रतिक्रिया