काठमाण्डु उपत्यकामा थपिए ४ सय ४५ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ४ सय ४५ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

र यो पनि

नेपालमा एकैदिन थपिए १२२८ कोरोना संक्रमित, ९ सय १७ जना डिस्चार्ज