स्वास्थ्य मन्त्रालयले भन्योः स्थानीय तहले आइसोलेसनको व्यवस्थापन गर्नू

स्वास्थ्य मन्त्रालयले भन्योः स्थानीय तहले आइसोलेसनको व्यवस्थापन गर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहले नै आइसोलेसनको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत आइसोलेसनको व्यवस्थापन स्थानीय तहले नै गर्नुपर्ने बताए ।

त्यस्तै उनले आइसोलेसनमा रहेका मानिसहरुलाई १४ दिनमा डिस्चार्ज दिन पनि आग्रह गरेका छन् ।