२१२० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८४ हजार नाध्याे

२१२० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८४ हजार नाध्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।