उ बेला संघ किन ? भन्दा चित्रबहादुर लाइन भने, अहिले लडाइँ हेर्दाको हैरानः गोकुल बाँस्कोटा

उ बेला संघ किन ? भन्दा चित्रबहादुर लाइन भने, अहिले लडाइँ हेर्दाको हैरानः गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले देशमा संघीयता आवश्यक नभएको तर्क गरेका छन् ।

प्रदेश नम्बर ५ को नाम र राजधानीबारे विरोध भइरहेका बेला सांसद बाँस्कोटाले नेपालमा संघीयता आवश्यक नभएको बताएका हुन् । आफूले संघीयताको विरोध गर्दा चित्रबहादुर केसीको लाइनमा लागेको आरोप लगाइएको बताएका छन् ।

‘म त हाम्रो देशमा संघ र प्रदेश किन र कसरी बनाउनु परेको थियो ? भनेर कसलाई सोध्ने भन्ने सोच्दै छु’, उनले भने, ‘उ बेला नेपालमा संघ किन भन्दा चित्रबहादुर लाइन भने । अहिले प्रदेश राजधानीका नाममा विचित्रको लडाइँ हेर्दाको हैरान । बनाउँदा पनि सातका ठाउँमा चार हुनु पर्ने हो ।’