काठमाण्डु – रेल विभागको महानिर्देशकको जिम्मेवारी प्रमिला बज्राचार्यले पाएकी छन् ।
बलराम मिश्रले अवकास पाएपछि भौतिक योजना तथा यातायात मन्त्रालयको वरिष्ठ सहसचिव रहेकी बज्राचार्यलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया