काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक एवं सांसद शान्ता चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार आएको रिपोर्टअनुसार चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनी होम आइसोलेसनमा बसिरहेकी छन् । संक्रमण पुष्टि भएपनि चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।




प्रतिक्रिया