गृहमन्त्रीका राजनीतिक सल्लाहकारलाई कोरोना पुष्टि

गृहमन्त्रीका राजनीतिक सल्लाहकारलाई कोरोना पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहान आएको रिपोर्टअनुसार सुवेदलाई संक्रमण पुष्टि भएको हो । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।