रोनाल्डोलाई कोरोना संक्रमण

रोनाल्डोलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनलाई होम आइसोलेसनमा राखिएको छ ।

संक्रमित रोनाल्डोलाई हालसम्म कुनै पनि लक्षण देखिएको छैन् । ३५ वर्षीय रोनाल्डोलाई कोरोना देखिएपछि अन्य खेलाडीको पनि कोरोना परीक्षण गरिएको थियो । तर, सबैको नतिजा नेगेटिभ आएको छ ।