थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि,२९८१ जना कोरोनामुक्त

थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि,२९८१ जना कोरोनामुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपालमा पछिल्लो २४ घण्टामा  थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २९८१ जना कोरोनामुक्त भएका छन् ।यससँगै काेराेना निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।  देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ ।