काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेका छन् ।
उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २९४३ जना डिस्चार्ज भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ३७९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १३ जना रहेका छन् ।




प्रतिक्रिया