बर्दिवासकी कोरोना संक्रमित युवतीको बीपी प्रतिष्ठानमा मृत्यु

बर्दिवासकी कोरोना संक्रमित युवतीको बीपी प्रतिष्ठानमा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – कोरोना भाइरस संक्रमणबाट महोत्तरीकी एक युवतीको मृत्यु भएको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारतर महोत्तरीको बर्दिवास नगरपालिका–२ की कोरोना संक्रमित २२ वर्षीया युवतीको मृत्यु भएको हो ।

मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।