सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले एक जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।