दोस्रो विवाह गर्दै मनोज गजुरेल

दोस्रो विवाह गर्दै मनोज गजुरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हास्य व्यंग्य कलाकार मनोज गुरेलले विवाह गर्ने भएका छन् ।

करिब तीन वर्षदेखि एकल जिवन बिताइरहेका गजुरेलले चाडै दोस्रो विवाह गर्न लागेका हुन् । उनले विवाह गर्न लागेको बताएपनि कहिले गर्दैछन् भन्नेबारे केहि खुलाएका छैनन् ।

गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति भएतापनि अहिले छोरा र छोरी दुवै बुवासँगै बस्दैआएका छन् ।