काठमाण्डु – गृहमन्त्रालयले १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रीस्तरिय निर्णयअनुसार १८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ललितपुरमा ढुण्डी प्रसाद निरौला, धनकुटामा वासुदेव दाहाल, गुल्मीमा रुद्रा देवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्र बहादुर सिवाकोटी, पाँचथर पुण्यप्रसाद ढकाल, तेह्रथुम जयराज भण्डारी, महोत्तरी केशव प्रसाद विमली र धनकुटा वासुदेव दाहाललाई जिम्मेवारी दिएको छ ।
सरूवा भएका सिडिओको नाम :





प्रतिक्रिया